• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: student हरु ले बनाएका plane

एकपल्ट engineering........
एकपल्ट engineering........
एकपल्ट engineering........
एकपल्ट engineering........
एकपल्ट engineering........
एकपल्ट engineering........
एकपल्ट engineering........
एकपल्ट engineering........
एकपल्ट engineering........
एकपल्ट engineering को सबै
Professores हरु लाई
एउटा plane
मा चढेर काठमाडौँ बाट
पोखरा जानु पर्ने भए छ
( सबै जना चडी सके पछि )
Plane भित्र announce भए
छ .
" यो plane तपाई हरु
को student हरु ले
बनाएका हुन् "
सबै Professores हरु जुरुक्क
उठे छन् तर principal भने चुप
लगेर बसी रहेछ
अरु मान्छे ले सोधे छ : sir
हजुर लाई डर लागे को छैन ?
principal : मलाई
मेरो student साग
पुरा भरोसा छ .
''
'
'
'
'
'
'
'
'
'
'
'
'
यो Plane start नै हुदैन